नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ मा सदस्यहरु मनोनित भएका छन् । समितिका संयोजक डा. प्रकाशशरण महतले विभिन्न जिल्लाबाट उपसमितिमा १९६ जना सदस्य मनोनित गरेका हुन्। उपसमितिको संयोजक पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई छन् । नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति नाम पद जिल्ला…