बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता,एमसीसी पास गर्न नसकिने प्रचण्ड र नेपालको अडान

सत्तारूढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटबार्ता भएको छ । भेटबार्टामा समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री देउबा निकट स्रोतले जानकारी दियो। छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराएका थिए । तर…