खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयर उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित…