एमालेको प्रदेश अधिवेशन, माघ २८ र २९ का लागि सारियो

कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको एमाले प्रदेश अधिवेशन  माघ २८ र २९ का लागि सारिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए ।