ओली झुक्याउन र अल्मलाउन सक्ने मान्छे: नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भ्रातृ तथा शुभेच्छुक संस्थाको काठमाडौं महानगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा आज बोल्दै सम्बोधनका क्रममा उनले केपी ओली झुक्याउन र अल्मलाउन सक्ने मान्छे भएको भन्दै नचिनेकाहरूले विस्तारै चिनदै जाने बताए ।  ओलीको पछि लागेका १० जना नेताहरूलाई संकेत गर्दै पदमा लोभिएर केपी ओलीको पछि…