नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवाले पार्टीभित्रका सबैलाई मिलाएर लैजाने दाबी गरेका छन् ।इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले यस्तो दाबी गरेका हुन्। महामन्त्री शर्माकाे दाबी गरे, ‘सभापतिले मत दिनेलाई पनि नदिनेलाई पनि मिलाएर जान्छु भन्नुभएको छ । ३०/३२ जना मनोनीत गर्ने ठाउँमा १२ जना मात्रै मनोनीत…