मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला



विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाउने भएको  छ। कोइराला शेखर कोइराला निकट हुन् ।

पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : २९ बजे