सीके राउतसहित खगेन्द्र र निशा अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई बुधबार स्पष्टीकरण सोधेको हो । जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक स्थानमा आफ्नो निर्वाचन…