ओलीलाइ महतको आरोप- बोलाउदा आउदिन भन्ने अनि अहिले आरोप लगाउने ?

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगर्नुभएको भन्ने आरोप असत्य भएको बताएका छन् ।शनिवार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्धारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार बितरण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका…