नेपाली कांग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यका लागि जारी मतगणनणामा ३५९५ मतको परिणाम सार्बजनिक भएको छ । २९९२ गणनामा पहिलो नम्बरमा डा . शशांक कोइराला छन्।दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा उदय शम्शेर राणा र पाचौमा रामहरी खतिवडा छन ।