प्रदेश–१ मा पुनः मतदान गराउन सुजाता कोइरालाको माग

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रदेश नम्बर–१ मा पुनः मतदान गराउन माग गरेकी छन् । नेतृ कोइरालाले निर्वाचन समितिले नै झुक्याएर केन्द्रीय सदस्यलाई मतदान गर्न बञ्चित गराएको भन्दै पुनः मतदानको गराउन माग गरेकी हुन् । “प्रदेशमा केन्द्रीय सदस्यले मतदान गर्न पाइँदैन भनेर मतदान अधिकृतले नै भने,” केइरालाले भनिन्, “मतदान गर्न पाइदैन भनेपछि हामीले मतदानमा भाग…