व्याख्यात्मक घोषणाले एमसीसीमा रहेका आशंका हटेको छ : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसीसीका विषयमा गरिएको व्याख्यात्मक घोषणाले यसभित्र रहेका आशंका हटेको बताएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि जारी छलफलमा सहभागी हुँदै उनले आर्थिक सहायतका रुपमा मात्र नभइ राजनीतिक विषय जोडिएर आएका कारण आशंका उत्पन्न भएकोमा अब आशंका हटेको बताएका छन् । ‘आर्थिक सहायतका रुपमा…