सेवाभावले राजनीति गर्न अध्यक्ष बिजुक्छेंको आग्रह

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले देश र जनताको सेवा भावले राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनीयरिङ कलेजको २०औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १३औँ वार्षिक उत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले स्वार्थ विनाको राजनीतिले मात्र जनताको जीवनस्तर माथि उठ्छ भन्नुभयो । अध्यक्ष बिजुक्छेंले विद्यार्थीले ज्ञान र…