आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न प्रवक्ता डा.महतको निर्देशन

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र कार्यकर्ताहरुले समग्र ध्यान आगामी निर्वाचनमा लगाउनु पर्ने बताएका छन् ।नुवाकोटको क्षेत्र नं १ कोे क्षेत्रीय कार्यालय र प्रदेश ख को प्रदेश क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा अपेक्षित…