कांग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्री एबम काँग्रेस सभापति शेरबहादुर देउवा सात दिने बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन् ।पार्टिका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बिज्ञप्ती जारी गर्दै उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको जानकारी दिएका छन । "नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर…