पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीश राणाको राजिनामा

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको ब ताएको छ ।न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिई निकास दिनु वाञ्छनीय र अनिवार्य भएको उल्लेख गर्दै बिज्ञप्ती समेत जारी गरेको छ । विज्ञप्तिमा न्यायापालिकाको स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयमले निकास दिनु यथोचित हुन सक्ने भन्दै यो वाञ्छनीय र अनिवार्य पनि देखिएको…