नेपाल एयरलाइन्सको अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील घिमिरेले नेपाल एयरलाइन्सको अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तेस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले बेमौसमी वर्षापछिको बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न…