नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र न्यायोचित सम्मानको उपेक्षाले थप क्षतीपुग्ने तर्फ नेतृत्व समयमै सजग हुन जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमाफर्त नेता केसीले यस्तो बताएका हुन् । आन्तरिक तीब्र प्रतिस्पर्धाले वडा देखि केन्द्रसम्मका बिभाजित र थकित मनहरू एकीकृत गर्दै आन्तरिक संयोजन र न्यायोचित सम्मानको उपेक्षाले अरूबढी क्षतीपुग्ने यथार्थतामा नेतृत्व समयमै सजग…