झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। तर कहिल्यै निराश भने हुनु परेन।पाँच भाइ छोरा जन्मँदा उनलाई खुशी मिलेको थियो। किनकि प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला ररु आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला ररु भीमबहादुरलाई पनि यस्तै भएको थियो। माइलो…