सर्वोच्चले भन्यो- मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु दूषित मनसाय (विज्ञप्तिसहित)

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो’ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार आधिकारिकता…