कांग्रेस जिल्ला सभापतीका लागि बने मापदण्ड

नेपाली कांग्रेसले सोमबार हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसले डोल्पा र रसुवा बाहेका जिल्लामा १८ गते सोमबार जिल्ला अधिवेशन गर्ने भएको हो । २१ हिमाली जिल्लामध्ये डोल्पा र रसुवामा क्रियाशील सदस्यता विवादले गर्दा वडा अधिवेशन नै हुन नसकेपनि अन्यत्र भने वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्र निर्वाचन सकेर आजदेखि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति…