राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

राष्ट्रपति विद्या भण्डारीले जितिया पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन्। जितिया पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पर्वले समाजमा…