सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट संघीय संसदलाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउदै अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको जानकारी गराएका हुन् । साउन ३ गते सुरु भएको प्रतिनिधिसभाको अधिवेशन जम्मा २९ दिन चल्यो…