नेपाली का केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश ओलि प्रवृत्ति भन्दा फरक नभएको बताएका छन । सरकारले आज दल बिभाजन अध्यादेश ल्याएपछी ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन । "हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर…