भैसी पूजा र होली वाइन समारोह किन गरियो : बाँस्कोटा

पूर्वमन्त्री तथा एमाले नेता गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिएको भन्दै प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै बाँस्कोटाले उक्त कुरा बताएका हुन्। केही वर्षअघि सुनसरीको…