काँग्रेस बैठक बस्दै, कहिले सारिँदैछ महाधिवेशन ?

बिहीबारदेखि जारि नेपाली काँग्रेस बैठक बस्दै, कहिले सारिँदैछ महाधिवेशन ?भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित हुने तय भएको छ । बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने जनाएको…