जसपाको केन्द्रीय समिति बैठक अर्को साता बस्ने

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका अध्यक्ष यादवले आगामी भदौ १ र २ गतेका लागि बैठक बोलाएका हुन् । बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ । तत्कालिन समाजवादी पार्टी र राजपाबीच…