नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमाले एकताको लागि प्रतिबद्ध रहेको बताएका छन् । सोमबार ओलीले कर्णाली प्रदेशका नेताहरु संग जेठ २ मा फर्के पनि माधव नेपाल बैठकमा सहभागी नभएमा अनौठो मानेका बताएका हुन् । ‘पार्टी जेठ २ मा फर्किसकेको छ । कार्यदलले १० बुँदे सहमतिको अवधारणा निर्माण गरेको छ । त्यसलाई हामीले अनुमोदन…