नारा-जुलुससहित बालुवाटारबाट यसरी निस्किए ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतको परमादेशसंगै ओलीले बुधबार वालुवाटार छाडेका हुन् । सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो। ‘अघि बढ ओली बा, प्राण…