नेपाली कांग्रेसले वडा अधिवेशन भएका जिल्लामा असोज ९ गते नै गाउ /नगरपालिका अधिबेशन गर्ने भएको छ । पदाधिकारी बैठकबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले भने, “आजको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जहाँ समस्या छ, त्यहाँ प्रक्रियासंगत क्रियाशील सदस्यता टुंग्याउने, जहाँ वडा अधिवेशन भएको छ त्यहाँ अधिवेशन नरोक्ने निर्णय गरेको छ ।” प्रवक्ता शर्माले थप…