दर्जनौ प्रस्ताव, कसरी टुंगिएला विवाद ? काठमाडौं : संघीयताको कार्यान्वयनसँगै देशका ७ वटै प्रदेशमा संसद र सरकार बनिसकेका छन्। सबै प्रदेशलाई उछिन्दै प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानी टुंगो लगाइसकेको छ। अरु प्रदेश अंकले चिनिइरहँदा उसले आफूलाई कर्णाली प्रदेश नामाकरण गरेको हो। कर्णाली प्रदेशले अर्को मननयोग्य काम राजधानी छनोटमा पनि गरेको छ। अन्य…