महासंघ निर्बाचन : विपुल पोखरेल प्यानलसहित विजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलसहित विजयी हुनुभएको छ । ५ जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहँदै गन्न बाँकी मत भन्दा पोखरेलको अग्रता लिएको मत धेरै भएपछि उहाँ विजयी हुनुभएको हो । यद्यपि निर्वाचन समितिले उहाँको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला…