काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ। आम निर्वाचन–२०८२ को प्रेस संयोजक मीनबहादुर शाहीले दाङमा बिहीबार राति रास्वपाका कार्यकर्ताले एमालेको ‘सूर्य अंकित’ झण्डा जलाएको घट्नाप्रति गम्भीर ध्यानकार्षण गराएका छन् । आज एक विज्ञप्ति जारी गर्दै शाहीले झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन…