काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । महामन्त्री शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयास गरेर ८ बुँदामा सहमति प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताएका छन्। देउवा पक्ष ती बुँदामा सम्झौता नगरी केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहितलाई कारबाही गरेको…