स्याङ्जा, २६ पुस । स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् । विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा तीन जना थपिएका नेपाली कांग्रेस स्याङ्जाका सचिव तथा महासमिति सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिए। उनले भने, “थपिने…