सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे । उनले भने, मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनु भयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु…