तारामान गुरुङको नेतृत्वमा बन्यो कांग्रेसको अनुशासन समिति

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार गुरुङको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको हो । थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका…