काठ्माण्डौ- नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही कार्तिक १ र २ गते भक्तपुरको बोडेमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरु, संबन्धित गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुको लागी प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई…