बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताब

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरे । उनले गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ । पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए । गौतमलाई उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने ओलीको प्रस्ताव…