काठमाडौं वैशाख, १०– भारतमा लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान मंगलवार भइरहेको छ । लोकसभाको ११७ सीटका लागि विभिन्न राज्यमा मतदान भइरहेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको रानिप मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गर्नुअघि उनले गान्धीनगरमा आफ्नी आमा हीराबेनसँग भेटघाट गरे । त्यसक्रममा उनले आमाको गोडा छोएर आशीर्वाद लिए । आमाले मोदीलाई आशीर्वादस्वरूप…