काठमाडौं वैशाख, ८– वैशाख १६ गतेका लागि संघीय संसदको बजेट अधिवेशन बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख १६ गतेका लागि संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश…