३२ वर्ष माथिकालाई नेविसंघ नेतृत्व दिए समानान्तर समिति बनाउने कुन्दन काफ्लेको चेतावनी

काठमाडौं फागुन, ६– नेविसंघमा निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहले ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठन गर्न माग गरेको छ। यो समूहले छ महिनाभित्र १२ औं महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन गर्न समेत माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघ विधानअनुसार ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठन गर्न माग…