नेविसंघका दुई समूहबीच कांग्रेस पार्टी कार्यालयमा ढुंगा हानाहान , नेविसंघमा आराजकता बढेको नेताहरुको आरोप

काठमाडौं फागुन, १२– नेविसंघको प्रदर्शनका कारण नेपाली कांग्रेसको पार्टी कार्यालय, सानेपा परिसरमा तनाव उत्पन्न को छ । नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने बिषयमा दुबै पक्षबीच…