बर्तमान सरकार र प्रधानमन्त्री ओली पतनको बाटोमा : कांग्रेस नेता बालकृष्ण खाँड

बुटवल – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्। वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले अयोजना गरेको कार्यक्रममा बोल्दै नेता खाँडले प्रधानमन्त्री ओलिले राज्यका महत्वपूर्ण विभाग सहित अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार आफैमा निहित गर्ने र सेना पनि आफ्नै नियण्त्रणमा राख्न खोजेको आरोप…