काठमाडौं पुस, १३– विवादास्पद एसिया प्यासिफिक समिटको बिषयमा सत्तारुढ दल नेकपा भित्रको चर्काचर्की अझैं सेलाएको छैन । त्यही बिषयमा नेकपाको स्थायी कमिटी बैठकमा चर्को बहस भएको छ । बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । यद्यपि, त्यो बिषयमा आत्मालोचना भने नहुने नेकपाका एक नेताले बताए । जारी स्थायी…