क्यान्सर नियन्त्रणमा आफूले थालेका प्रयासलाई निरन्तरता दिन सरकारलाई पौडेलको आग्रह

काठमाडौंः पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले पहिलो निर्णय नै क्यान्सर नियन्त्रणका क्षेत्रमा रणनीति बनाएर थालेको बताउँदै असल प्रयासहरु गरिएको स्मरण गरे । अझै पनि क्यान्सर उपचार महँगो भएको…