काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद…