काठमाडौं १ एमालेबाट रेग्मीको उम्मेदवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता मोहनराज रेग्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । सोही क्रममा उनले मिडियाबाजी गरेर जनताको कुरा नबुझिकन बाहिरको भरमा चुनाव…