आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने धारणा राखेकी छन् । सोमबार काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफूले कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने नेपाली समाजको आधारभुत मुल्य राजनीतिक व्यवहारमा पनि लागू गर्न…