कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहमति र वार्ताका प्रयासहरू भइरहँदा निर्वाचन समितिले प्रक्रियालाई तीव्रता दिँदै नयाँ समय तालिका सार्वजनिक गरेको हो। उम्मेदवारीमाथि दाबी विरोधका लागि दिउँसो ४ देखि ४:३० सम्मको समय तोकिएको छ। उम्मेदवारको मनोनयन दर्ता फिर्ता लिन चाहनेका लागि साँझ…